देवी भागवत पुराण २०६५

#
#

देवी भागवत पुराण २०६५

स्ववोध साधन सत्सङ्ग ॐ आनन्द सैँबु र परमहंसयोग सेवाको संयुक्त आयोजनामा खोकना स्थित सिद्धकाली मन्दिरमा हरिशयनि एकादशी देखि प्रारम्भ गरिएको देवीभागवत पुराण हरिबोधनी एकादशीका दिन समाप्त गरी २०६५/८/१९ का दिन समापन (साङ्गे) कार्यक्रमको आयोजना गरियो । स्थानीय विद्वत वर्ग र अध्यात्म प्रेमीजनहरु भेला भई भजन किर्तन साथ मनाईएको समापन कार्यक्रमको संयोजक श्री जयराम थापा र सल्लाहकार श्री भक्तलाल डंगोल रहनु भएको थियो