#
#

कार्यक्रमहरू

सद्गुरुदेव अत्यन्तै दुर्लभ जीवित गुरुहरू मध्ये एक हुनुहुन्छ, जसले दुर्लभ र रहस्यमय ज्ञान, विज्ञान, अतियोग (जोग्चेन), राजयोग, लययोग, हठयोग, अष्टाङ्गयोग, कियायोग आदि उच्चस्तरीय साधनाका साथै कुण्डलिनी जागरण, आत्मज्ञान, ब्रह्मज्ञान, यज्ञ, अनुष्ठान आदि विषयमा शिक्षा, दीक्षा, प्रवचन एवम् प्रशिक्षण प्रदान गर्दै आउनुभएको छ । सद्गुरुदेवको सदिच्छानुसार सामूहिक प्रयासबाट सार्वजनिक अभिरूचिसाथ परमहंस योग सेवाद्वारा समय समयमा गरेका मानव-कल्याणकारी कार्यक्रमहरू मध्यका केहि बिशेष कार्यक्रमहरु यहाँ पद्नुहोस |


गतिविधिहरु निम्न प्रकारका छन् :

  • १. कोटि होम महायज्ञ २०५७
  • २. श्री दत्तात्रेय मूर्तिस्थापना २०६३
  • ३. शिव पुराण सम्पन्न २०६५
  • ४. देवी भागवत पुराण २०६५
  • ५. उच्च ज्ञानयोग प्रशिक्षण २०६५
  • ६. पर्वातारोही श्री लाक्पा शेर्पालाई सम्मान २०६७
  • ७. दिव्य महापुर्णाभिषेक २०७१
  • ८. शाक्तकौलाभिषेक २०७३
  • ९. महाकौलाभिषेक २०७५
  • १०. पशुपतिनाथमा सवा करोड दिप प्रज्वलन २०७६