शिव पुराण सम्पन्न - २०६५

#
#

शिव पुराण सम्पन्न - २०६५

परमहंस योगसेवा गोपालेश्वर फर्पिङ शाखाले हरिशयनी एकादशीका दिनबाट आयोजना गरेको शिवपुराणको चर्तुमास भरी वाचन गर्दै हरिबोधनि एकादशिका दिन समापन गरियो । परमहंस योगसेवा कार्य समितिका सदस्य श्री महेश्वर आचार्यले वाचन गर्नु भएको उक्त पुराणको समापन (साङ्गे) कार्यक्रम २०६५ माघ १० गते आयोजना गरियो । योगसेवा कार्य समितिका अध्यक्ष श्री घनश्याम राणा र अन्य साधक सधिका तथा स्थानीय अध्यात्मप्रेमी जनहरुको ठूलो उपस्थिति रहेको सो समारोह उल्लासमय वातावरणरमा सम्पन्न गरिएको थियो ।